दफा ५६
निर्वाचन प्रतिनिधि
(१) कुनै उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा त्यसको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवारले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसको सूचना निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।
(३) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।